माओवादीका कार्यकर्ताले कब्जामा लिएका छन् ।
जिल्लाको खगेनकोट गाविसलाई खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने कार्यक्रमलाई सफल पार्न सहयोग गरेको भन्दै खगेनकोट गाविस सचिव मोहनप्रकाश गिरीले सिंहलाई सम्मान गर्नुभएको थियो ।
सिंहलाई गरिएको सम्मानको अन्य दलहरुले विरोध गरेपनि नेकपा-माओवादीका कार्यकर्ताले प्रमाणपत्र र खाममा राखेको एक हजार पाँच सय रुपैयाँ समेत कब्जामा लिएको कार्यक्रममा सहभागी जिविसका सूचना अधिकारी गङ्गा आसीले बताए ।